Comments Add Comment

ऋणमा डुबेका बिश्वका शक्तिशाली देशहरु(हेर्नुस् नेपाल सहित कुन देशको कति ॠण)

बिश्वमा हामी शक्तिशाली देश भनेर विभिन्न आधारमा वर्गीकरण गर्ने गर्छौ ।तर कुन देश कति ॠणमा छ भन्ने बारे जानकारी हुँदैन ।आज हामी त्यहीँ बिषयमा कुरा गर्नेछौ।

अहिलेसम्म वैदेशिक ऋण नलिने देश दुई वटा रहेका छन् ।ती हुन् :ब्रुनाइ र लिचस्टेटाइन रहेका छन् ।

जापान बिश्वका शक्तिशाली देशमध्य एक हो।यो बिश्वकै सबैभन्दा ठुलो तेस्रो अर्थब्यबस्था भएको देश समेत हो।अहिले जापान माथि ४ हजार ६ सय ९१ बिलियन डलर ऋण रहेको छ।यो अंधिकाश ऋण अमेरिकासंग जापानले लिएको हो।जापानमा प्रति ब्यक्तिमा परेको ऋणको भार भने ३७ हजार २ सय ३० डलर रहेको छ।

क्यानडाको वैदेशिक ऋण २ हजार ४ सय १५ दशमलव २ डलर रहेको छ।६३ हजार ५ सय ५७ ऋण प्रतिब्यक्तिमा पर्न आउछ ।

अमेरिका बिश्वको शक्तिशाली र अर्थब्यबस्थामा एक नम्बर देश हो।अमेरिकाले विभिन्न देशहरू लाई आर्थिक सहयोग र ऋण दिने गर्दछ।अहिले अमेरिकाको ॠण २८ दशमलब ५३ टृलियन डलर रहेको छ।यो ॠण प्रतिब्यक्ति ८५ हजार ६ सय ७५ डलर रहेको छ।

भारतको वैदेशिक ऋण ५ सय ५८ दशमलब ५ रहेको छ। भारतका हरेक नागरिक माथि औसत ४ सय ५ डलर ऋण पर्न आउँछ।यो बिश्वकै छैठौ ठुलो अर्थब्यबस्था भएको देश हो।

२ हजार ५ सय २६ दशमलब ६ बिलियन डलर वैदेशिक ॠण रहेको छ।प्रत्येक चिनियाँ माथि १ हजार १ सय ४० डलर पर्न जान्छ।

नेपाल को वैदेशिक ॠण १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ रहेको छ।प्रतिब्यक्ति ॠणको भार भने प्रतिब्यक्ति ॠण ५२ हजार रहेको छ।
कुनैपनि देशको प्रतिब्यक्ति आय र जिडिपिको आधारमा ॠण कती सम्म उपयुक्त भन्ने बारे बुझ्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै