Comments Add Comment

गुप्ता!ङ्गमा लुकाएको ब्राउनसु*गरसहित दुई महिला पक्रा,उ

झापा । गौरीगञ्जमा गुप्ता ङ्गमा लुकाएर ब्राउन*सुगर ल्याउँदै गर्दा दुई महिला पक्रा,उ परेका छन् ।

पक्रा,उ पर्नेमा झापा दमक १ बस्ने ३४ वर्षिया मञ्जु धिमाल र २५ वर्षिया बिमला धिमाल रहेका छन् ।

शनिबार साँझ ७ बजे गौरीगञ्ज–४ कदमगाछीमा सीमा प्रहरी चौकी खजुरगाछी र सशस्त्र प्रहरी बलको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई लागूऔ!षधसहित प#क्राउ गरेको हो ।

उनीहरुले संवेद!नशील अंगमा लागूऔ#षध लुकाएको हुनसक्ने शंकाको आधारमा खजुरगाछी स्वास्थ्य चौकीका स्वास्थ्य कर्मचारीलाई चेकजाँच गर्न लगाउँदा मञ्जुले गुप्ता ङ्गमा लुकाएको ४४.३००ग्राम ब्राउ!नसुगर बरामद भएको छ ।

दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इप्रका गौरीगञ्जमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै