Comments Add Comment

माधब नेपाल प्रचण्डनिवास खुमलटारमा,के बन्दै छ योजना ?

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले एमाले एकताको लागि ६ बुँदे अपिल जारी गरेपछि विकसित नयाँ घटनाक्रमबारे परामर्श गर्न नेता नेपाल खुमलाटार पुगेको बताइएको छ ।

ओलीले जेठ २ मा फर्कनका लागि प्रतिनिधिसभा विघटनविरुद्ध माओवादी केन्द्रलगायतले सर्वोच्चमा दर्ता गरेको रीट निवेदनमा माधव पक्षका सांसदहरुले हस्ताक्षर फिर्ता लिनुपर्ने माग गरिएको छ ।

नेपाल समूहले आजै स्थायी समितिको बैठक पनि बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै