हाम्रो बारे

सगरमाथा दैनिक डट कममा प्रकाशित कुनै पनि सामग्री हाम्रो बौद्धिक सम्पत्ति हुन् ।कुनै पनि समाचार तोडमोड गरि वा जस्ताको त्यस्तै पुन:प्रकाशित गरेमा कानुनी कारबाही थाल्नेछौ।

सगरमाथा दैनिक डटकम सगरमाथा दैनिक प्रा.लि द्वारा संचालित नेपाली भाषाको अनलाइन मिडिया हो। देशको आर्थिक ,सामाजिक ,राजनीतिक ,बिज्ञानप्रबिधि ,अध्यात्मिक ,धार्मिक ,शैक्षिक ,सास्कृतिक,साहित्यिक,धार्मिक,मनोरञ्जन ,जीवनशैली ,मनोबैज्ञानिक लगायत सम्मुर्ण बिषयमा कलम चलाउनेछौ।कसको डर धम्की वा प्रभोलनमा नपरी तथा पुर्वाग्रही नवनी तटस्थ समाचार सम्प्रेषण गर्नेछौं ।आम नागरिकको समस्याको समाधान गर्न र निरन्तर खवरदारी गर्न हामी प्रतिबद्ध छौं ।